चन्द्रागिरी २ बाडभञ्ज्याङकी रोजिना परियारलाई चन्द्रागिरी नगरपालीका वडा नम्बर ३ का खेमराज ढकालले प्रेम–मागि विवाह गरेका हुन् ।
बुधबार थानकोटस्थित त्रिभूवन पार्कमा हिन्दुधार्मिक परम्परा अनुसार दुवै परिवारको सहमतिमा विवाह सम्पन्न भएको हो ।
ढकाल र परियारबीच चार वर्षदेखि प्रेम सम्बन्ध रहँदै आएको थियो ।
विवाह समारोहमा दुवै तर्फका परिवारका सबै सदस्य र आफन्तहरु सहभागी थिए । (स्रोत : दियोपोष्ट)
Post a Comment