Latest Updates :

यस्तो रहेछ भुत घरको वास्तबिक्ता, स्थलगत रिपोर्ट (भिडियो)

SHARE THIS POST :
काठमाडौँ । राजधानीको एउटा व्यस्त बस्तीमा एउटा घर छ । जहाँ एक महिना देखी मानिसहरू त्रासमा बाचेका छन् । त्यस घरका मानिस मात्र होईन्न अव परका मानिसहरू समेत भयभीत भएर बाचिरहेका छन् ।

डरमा बस्नेहरू डेरा सरिसके, छिमेकमा रहेका बालवालिकाहरु डरले ममा घर जान्छु भन्न थालिसके । परिवारका सदस्यहरू र बाँकी डेरावालाहरु एक्ला एक्लै बस्न नसका समूहमा बस्न थालेका छन् ।

तर डर क्रासको सिल्सिला अझै रोकिएको छैन । यो डर हो भूत अथवा प्रेतको अथावा कुनै आत्मा वा अदृश्य शक्तिको हो।

यहाँ कुरा भूत, प्रेतको मात्र थिएन एउटा सिङ्गो परिवार महिना दिन देखी आतंकित थियो । सिधकुरा जनताका टिमले इतिहासमै पहिलो पटक भूत प्रेत सम्बन्धी विषयको रिपोटिङ गर्न ललितपुरको टिकाथली गए ।

त्यहाको रिपोर्ट टेलिभिजन मा प्रसारण भए लगतै उक्त भुत घरमा टिभी फुटेको छ । र मल्टीप्लग ले टिभी हेर्नलाई मुखमै हानेको छ ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger