Latest Updates :

साहरुखले आफ्नो छोरीसँग प्रेम गर्ने युवकका लागि बनाएका ७ अनौठो नियमहरु

SHARE THIS POST :
अधिकांश दर्शकको मनमा बस्न सफल बलिउडका चर्चित नायक साहरुख खान पारिवारिक कुरामा पनी राम्रो मानिन्छ । साहरुखलाई मन पराउने लाखौ दर्शकले साहरुखको परिवारलाई मन पराउनु पनी स्वभाविक नै हो ।

यो विरालो के गर्छ ?! यसले के गरिरहेको छ तपाई कल्पना पनि गर्न सक्नु हुन्न…
यो विरालो के गर्छ ?! यसले के गरिरहेको छ तपाई कल्पना पनि गर्न सक्नु हुन्न…

पछिल्लो समय साहरुखको छोरी सुहानाको पहिरन देखि पार्टीलाई लिएर मिडियामा निकै नै गसिप आएका छन् । साहरुख पनी आफ्नो छोरी सुहानाको विषयलाई लिएर निकै नै गम्भीर देखिन्छन ।

यसबारे साहरुखले एक फेसन म्यागेजिनसंग गरिएको अन्तर्वार्तामा आफ्नो छोरी सुहानालाई प्रेम गर्न चाहने युवकको लागि यस्ता ७ नियम बनाएका थिए ।

यस्ता छन् ७ नियमहरु :
१. तिमि सुहानालाई जस्तो व्यवहार गर्छौ म पनी तिमीलाई त्यस्तै व्यवहार गर्नेछु ।

२. यदी तिमीले उसलाई दुख दियौ भने भने तिमि जेल जान तयार हुनु पर्नेछ ।

३. सुहाना पाउनको लागि तिम्रो जागिर हुनु आवश्यक छ ।

४. सुहाना मेरी राजकुमारी हुन् भन्ने कुरा सधै याद राख, उसलाई तिमीले जितेका होइनौ ।

५. सधै यति बुझ कि म तिमीलाई मन पराउँदिन ।

६. म सधै तिमि प्रति नजर राखिरहेको हुन्छु ।

७. वकिल सधै तिम्रो साथमा नै हुन्छन । यो नियमले नै पुष्टी गर्छ कि साहरुखले आफ्नी छोरी सुहानालाई कति प्रेम गर्छन् भन्ने ।


SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger