सो गीतको छायांकन स्कटल्याण्डका मनोरम स्थानहरुहरुमा गरिनेछ । युवा स्टार नायक अनमोल केसी, नायिका अदीति बुढाथोकी, नायक तथा निर्माता भुवन केसी, निर्देशक सुरेन्द्र पौडेल, निर्माता सुवास गिरी लगायतको यूनिट स्कटल्याण्ड उडेको हो ।
यस्तै भुवनकी प्रेमिका जिया केसी पनि चलचित्र यूनिटसंगै छिन् । एक साताको स्कटल्याण्ड बसाईपछि चलचित्र ‘कृ’ यूनिट नेपाल फर्किनेछ ।चलचित्र यही माघ २६ गतेदेखि अल नेपाल प्रदर्शनमा आउँदैछ ।
Post a Comment