Latest Updates :

भर्खरै बुटवलबाट आयो दुखद समाचार

SHARE THIS POST :
बुटवल : तिलोत्तमा नगरपालिकाको जानकीनगरमा ट्रिपरको ठक्करबाट एक वृद्धाको ज्यान गएको छ।जेब्राक्रसबाट बाटो काट्दै गरेकी तिलोत्तमा–२ की ८९ वर्षीया बिष्णुकुमारी भट्टराईको ज्यान गएको हो। प्रहरीका अनुसार जेब्राक्रसबाट रोड पार गर्दै गरेकी पैदलयात्रीलाई लु १ ख ९८३८ नम्बरको ट्रिपरले ठक्कर दिएको हो।

जेब्राक्रसमै पैदलयात्रीको ज्यान गएपछि जानकीनगर केही समय तनावग्रस्त बनेको थियो।स्थानीयले ठक्कर दिने ट्रिपर जलाइदिएका छन् भने अन्य ३ वटा ट्रिपरमा तोडफोड गरेका छन्। स्थानीयको प्रदर्शनपछि अहिले राजमार्ग केही बेर ठप्प भएको थियो।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger