Latest Updates :

युएईबाट अायाे दुखकाे खबर, ३४७ जना नेपालीको ज्यान गयाे

SHARE THIS POST :
काठमाडौं, २५ पुस, २०७४ : युएईमा सन् २०१७ मा सबैभन्दा धेरै नेपालीले ज्यान गुमाएका छन् ।अघिल्लो वर्षको तुलनामा सन् २०१७ मा रोजगारीका लागि त्यहाँ पुगेका धेरै नेपालीले ज्यान गुमाएका छन ।

सन् २०१७ मा युएईमा ८८ जना नेपाली कामदारको ज्यान गएको छ । ज्यान गुमाउने मध्ये ७६ जना पुरुष र ८ जना महिला भएको आवुधाबीस्थित नेपाली दूतावासले जनाएको छ ।यो संख्या सन् २०१६ भन्दा २२ जनाले धेरै हो ।

पछिल्लो ५ वर्षमा युएईमा ३ सय ४७ जना नेपालीलेको ज्यान गएको छ । जसमध्ये ३ सय १७ जना पुरुष र ३० जना महिला छन् ।स्रोत: नेपाली भुमी
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger