बस र चालक लाई ईलाका प्रहरी कार्यालय लम्किले नियन्त्रमा लिएको छ । मृतकका आफन्तले क्षेतिपुर्ति र कार्वाहिको माग गर्दै लम्किमा सडक अबरुद्ध गरेका छन । कैलालीको लम्किमा एक हप्ता अगाडि मात्रै दुर्घटनामा परी एक जनाको मृत्यु भएको थियो ।
कैलालीको लम्कि चुहा नगरपालीका वडा नम्वर १ मा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । काठमाडौ देखि धनगढी आउदै गरेको ना ५ ख ७६९२ नंम्बर बसको ठक्करबाट लम्कि चुहा नगरपालीका वडा नम्वर १ तिल्केनिकी २५ बर्षिया धनरुपा खनालको मृत्यु भएको प्रहरीले हो ।
बाटो काट्ने क्रममा तिब्र गतिमा रहेको बसले ठक्कर दीदा उनको मृत्यु भएको हो । बस र चालक लाई ईलाका प्रहरी कार्यालय लम्किले नियन्त्रमा लिएको छ । मृतकका आफन्तले क्षेतिपुर्ति र कार्वाहिको माग गर्दै लम्किमा सडक अबरुद्ध गरेका छन । कैलालीको लम्किमा एक हप्ता अगाडि मात्रै दर्घटनामा परी एक जनाको मृत्यु भएको थियो ।
Post a Comment