Latest Updates :

ऋतिकले करिनाकी सौतेनी छोरी १९ वर्षे सारालाई रोजेपछि बलिउड मै भयो यस्तो उपद्रो

SHARE THIS POST :
एजेन्सी- बलिउड यो समय अभिनेत्रीको अभावमा जुधिरहेको छ । प्रियंका चोपडा हलिउडमा व्यस्त छिन् । दीपिका पादुकोण प्रायः भन्सालीको फिल्मका लागि बढी समय दिइरहेकी छिन् ।
आमा बनेपछि करिना कपुर खानले फिल्मलाई कम समय दिएकी छिन् । क्याट्रिना कैफ र अनुष्का शर्माले कति फिल्म भ्याउनु? यसै कारण हुन सक्छ, ऋतिक रोशनले आगामी फिल्मका लागि स्थापित अभिनेत्री छाडेर नयाँलाई रोजेका छन् ।‘सुपर ३०’का लागि उनले साराअली खानलाई रोजेका छन् । नयाँ पत्रिकाले छापेको छ ।



निर्देशक विकास बहलले अभिनेत्रीबारे सुझाब माग्दा उनले साराको नाम अगाडि सारेका हुन् । उनी अभिनेता सैफअली खान र अमृता सिंहकी छोरी हुन् । हाल उनी अभिषेक कपुरको फिल्म ‘केदारनाथ’ गरिरहेकी छिन् । ४४ वर्षका रितिकभन्दा सारा १९ वर्ष कान्छी छिन् ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger