आगलागीबाट एक जनाको मृत्यु भएको छ ।
उनका अनुसार भारतीय नागरिक वीरबल माझी घाइते भएका हुन् । शरीरको भाग जलेको अवस्थामा भेटिएका उनलाई उपचारका लागि वीर अस्पताल पठाइएको छ । उनको अवस्था चिन्ता जनक रहेको बताइएको छ ।
अपार्टमेन्टको पहिलो तलामा रहेको एक कोठामा आगलागी भएको हो ।
केमिकल रियाक्सनको कारण आगलागी भएको बताईको छ ।
घटनास्थलमा पुगेको दमकल तथा सुरक्षाकर्मीको सक्रियतामा केहिबेरमै आगलागी नियन्त्रणमा लिन
Post a Comment