Latest Updates :

मलेसियाको बीच बाटोमा मलेहरु मिलेर एक नेपालीलाई नराम्रोसंग कुटेर हेर्नुहोस

SHARE THIS POST :
मलेसियामा देखिएको डरलाग्दो दृश्य जहा एउटा सानो गल्तिको सजाय बीचबाटोमा दर्दनाक तरिकाले दिइदै छ.समाचार र श्रोतका अनुसार,एक ब्याक्तीलाइ कारले ठक्कर दिएर बाटोको साइडमा कार पार्क गरिएको अवस्थामा उत्पन्न भएको स्तिथीलाइ कसैले बुझ्न समेत समय नदिएर एक्कासी हमलाको शिकार बन्न पुगे यि ब्याक्ती.सायद मान्छेलाइ ठक्कर दिएपछी सहयोगको लागी कार पार्क गरेका हुन् कि?कारबाट बाहिर निस्किना साथ थुप्रै मोटरसाइकलले घेरीसकेको थियो,र नराम्रोसंग कुट्न भनी तम्सिएका थिए.यस्तो अवस्थामा भाग्ने प्रयास गर्नु भनेको मृत्युलाइ अंगाल्नु बराबर हो भनेझैँ ,यी ब्याक्तीलाइ सबैले मिलेर अनुहार भरी रगत भउन्जेल नराम्रोसंग कुटे!

यी सर्वसाधारण त्यहिका मलेहरु हुन् भन्ने कुरामा आशंका गरिएको छ,कसैले चाइनिज हुन् भनेर पनि भनेका छन् तर खुलासा भने भएको छैन.यति हुदा पनि उक्त घटनास्थलमा पुलिस भने अझै आउन नसकेको देख्न सकिन्छ.यस्ता गल्तिका लागी कानुन छ,पुलिस छ र अन्य अरु तरिका पनि छन् तर यसरी एउटालाइ एक्लो पारी मरुन्जेल कुट्नु भनेको राम्रो होइन भन्दै थुप्रैले यस भिडियोमा कमेन्ट पनि गरेका छन्। मलेसियामा देखिएको डरलाग्दो दृश्य जहा एउटा सानो गल्तिको सजाय बीचबाटोमा दर्दनाक तरिकाले दिइदै छ.समाचार र श्रोतका अनुसार,एक ब्याक्तीलाइ कारले ठक्कर दिएर बाटोको साइडमा कार पार्क गरिएको अवस्थामा उत्पन्न भएको स्तिथीलाइ कसैले बुझ्न समेत समय नदिएर एक्कासी हमलाको शिकार बन्न पुगे यि ब्याक्ती.सायद मान्छेलाइ ठक्कर दिएपछी सहयोगको लागी कार पार्क गरेका हुन् कि?कारबाट बाहिर निस्किना साथ थुप्रै मोटरसाइकलले घेरीसकेको थियो,र नराम्रोसंग कुट्न भनी तम्सिएका थिए.यस्तो अवस्थामा भाग्ने प्रयास गर्नु भनेको मृत्युलाइ अंगाल्नु बराबर हो भनेझैँ ,यी ब्याक्तीलाइ सबैले मिलेर अनुहार भरी रगत भउन्जेल नराम्रोसंग कुटे!

यी सर्वसाधारण त्यहिका मलेहरु हुन् भन्ने कुरामा आशंका गरिएको छ,कसैले चाइनिज हुन् भनेर पनि भनेका छन् तर खुलासा भने भएको छैन.यति हुदा पनि उक्त घटनास्थलमा पुलिस भने अझै आउन नसकेको देख्न सकिन्छ.यस्ता गल्तिका लागी कानुन छ,पुलिस छ र अन्य अरु तरिका पनि छन् तर यसरी एउटालाइ एक्लो पारी मरुन्जेल कुट्नु भनेको राम्रो होइन भन्दै थुप्रैले यस भिडियोमा कमेन्ट पनि गरेका छन्।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger