अहिले युवटुबमा अत्यन्तै छाडा (भल्गर) भिडियो पोष्ट गरेर चर्चामा आएकी मोडेल प्रस्तोता सोनिका रोकायाले चर्चित टिभी प्रस्तोता रवि लामिछानेको बेइज्जत गर्ने धम्की दिएकी छन् । उनले रविका धेरै काण्ड आफूलाई थाहा भएको भन्दै त्यही काण्ड ल्याएर बेइज्जत गर्ने धम्की दिएकी हुन् ।
युवटुवमै भिडियो अपलोड गरेर सोनिकाले रविको बेइज्जत गर्ने धम्की दिएकी छन् । उक्त धम्कीआएपछि सोनिकाको आलोचना गर्दै समाचार सेयर गरेर भाईरल बनाई रहेका छन् । रविका प्रशंसक धेरै छन् । उनका प्रशंसकहरुले रवि कुनै हालतमा गलत नरहेको र समाजले नै नपचाउने गरी प्रस्तुत भएर बेइजती कमाई सकेकी सोनिका उल्टै बेजती हो भनेर पोष्ट गरिरहेका छन् ।
को हुन् सोनिका ?
सोनिका बझाङबाट धनगढी बसाई झर्दैगर्दा होटलमा टिभी देखेर अच्चममा परेकी सोनिकाले त्यहीबेला एउटा सपना पालेकी थिइन् । कुनै दिन टिभीमा देखिने । बाल्यकालको त्यही सपना पूरा गर्न एक वर्षदेखि सोनिका ग्ल्यामर क्षेत्रमा छन् । बूढानीलण्ठ स्कुलबाट विद्यालय शिक्षा पूरा गरेकी सोनिकाको परिवारको इच्छा डाक्टर, इन्जिनियर बनाउनमै थियो ।
यद्यपि, परिवारको इच्छा विपरीत नै विज्ञान विषयको अध्ययन छाडेर पत्रकारितामा प्लस टु गरेकी सोनिकाको रहर छ, नेपाली चलचित्रमा नै स्थापित बन्ने । नायिका रेखा थापाको क्रेजी फ्यान हुन् सोनिका । साथीभाइले ‘तिमी त रेखाजस्तै देखिन्छौँ’ भनेर फुर्काउने क्रममै नायिका बन्ने रहर अझ् झनै बढेर गएको सोनिका बताउछिन् ।
उनले छोटै अवधिमा तीनवटा म्युजिक भिडियोमा मोडलिङ गरेकी छन् । नाच्नु र हरर फिल्म हेर्नु उनको लत नै हो । धनगढीको स्थानीय टिभी च्यानलले आयोजना गरेको ‘अन्डर १५’ डान्समा फाइनल राउन्डमा पुग्न सफल सोनिका भन्छिन्– “सुत्नुभन्दा अघि जहिल्यै पनि हरर फिल्म हेर्थें । हरर मुभी खेल्ने रहर छ । ” अभिनयमा ‘बोल्ड रोल’ मन पराउने सोनिका भन्छिन्– “निर्देशक शोभियत बस्नेतसँग काम थाल्न मन छ । ”
भिलेन, लभ स्टोरी, ट्राजडीजस्ता भूमिकामा अभिनय गर्ने खुबी आफूसँग भएको दाबी गर्ने सोनिका डान्स इन्डियामा भाग लिने लक्ष थियो ।
को हुन् रवि लामिछाने
रवि लामिछाने नेपालबाट अमेरिका पलायन भएका पत्रकार हुन् । सन् २०१३ को अप्रिलमा नेपालको न्युज २४ टेलिभिजनमा निरन्तर ६० घण्टाभन्दा बढी समय टेलिभिजन अन्तर्वार्ता चलाएर उनले विश्व रेकर्ड कायम गरेका छन् । रवि लामिछाने अहिले न्युज २४ टेलिभिजनबाट सिधाकुरा जनतासंग कार्यक्रम चलाउछन ।साभारsancharkendra.com/
यो पनि पद्नुहोस
पूर्वको माथीभरा माताको मन्दिरमा भयो दरलाग्दो घटना, मन्दिर नजिकैको रुख काट्दा बग्यो रगतको खोलो, यस्तो अनिष्ठ हुने संकेत
म पूजा पाठमा विश्वास नगर्ने मान्छे, मेरो छोरो प्यारालाइसीस भए पछि यहि मन्दिरमा आएर पूजार गरें । आज मेरो छोरो यो मन्दिरलाईनै जन्मदाता ठान्छ’ – स्थानीय रेखा सिवुले भनिन् ।
झापाको दक्षिणी गाबिस गोलधाप ४ मा रहेको सिंहवाहिनी शक्तिपीठका चमत्कार अनगिन्ती छन् । २०६४ सालमा प्यारालाइसिस रोगीलाई पुनर्जिवन दिएपछि उक्त शक्तिपीठ विश्वासीलो बन्दै गएको हो । विकास र प्रवद्र्धनबाट ओझेलमा परेको शक्तिपीठ झापाको पाथीभरा माता भएको स्थानीय वृद्धवृद्धा बताउँछन् ।
गोल्धापबासीका अनुसार मेची अञ्चलमा ३ स्थानमा पाथीभरा माता रहेका छन् । ताप्लेजुङ्ग, इलाम र झापामा पाथीभरा मन्दिर भएपनि झापाको पाथीभरा मन्दिरलाई हेला गरिएको गुनासो गरिएको छ ।
झापाको विर्तामोडबाट १० किलोमिटर दक्षिणमा रहेको सो मन्दिर आर्थिक अभावका कारण व्यवस्थित गर्न नसकिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष खड्गप्रसाद ओली बताउँछन् । उनले झापाको पाथीभरालाई विकास गरी धार्मिक एवम् पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सबैलाई आह्वान गरेका छन् ।
पूर्वाञ्चलकै विशिष्ठ धार्मिक स्थलहरु मध्ये सिंहवाहिन शक्तिपीठ देव स्थालमा अनौठो वृक्ष रहेको छ । वृक्षलाई कोट्याउँदा रगत बग्ने गरेको मन्दिर समितिले जनाएको छ । सिंहवाहिनी शक्तिपीठको चौतर्फी विकासका लागि यही फागुन ५ गतेदेखि १६ गतेसम्म शिव महापूर्ण ज्ञान महायज्ञको आयोजना गरिएको छ ।
धार्मिक एवम् ऐतिहासिक स्थल सिंहवाहिनी शक्तिपीठ वि.सं. १८९५ मा घना जंगलको रुपमा थियो । मानिसहरुको आवत जावत विरलै हुने भएपनि केही आवगतजावत गर्नेहरुले उक्त स्थानको चमत्कार सुनाउने गरेका छन् ।
स्थानीय धर्मनुरागीका अनुसार पुर्णीमाको रातमा नागनागिनहरुको नृत्य तथा सहवास हुने, औंशीको रातमा नागनागिनले शक्तिपीठलाई उज्यालो बनाउने गरेको बताउँछन् । अनौठा अनौठा बाजा बज्ने सो स्थानमा सयौंको मनोकांक्षा पूरा भएपछि सहयोग गर्नेहरु पनि आउन थालेको अध्यक्ष ओलीले बताए ।
वार्षिक डेढ लाख धर्मावलम्बी दर्शन गर्न आउने गरेको समितिको तथ्याङ्कमा उल्लेख छ । सञ्चालन हुन लागेको महापूराण बारे बुधबार पत्रकार सम्मलेन गर्दै पूराण आयोजक समितिका अध्यक्ष त्रिलोचन सापकोटाले पूर्वमै सिंहदेवी शक्तिपीठमा आश्चर्य शक्ति भएको दावी गरे । उनले ताप्लेजुङ्गको झैं पाथीभरा झापामा भएको बताए ।
मन्दिर परिषरमा रहेको अनौठो वृक्षमा ४ वटा पंक्षी (लाटकोसेरो) लामो समयदेखि बस्दै आएका छन् । जुठो बार्दै गरेको परिवारका केही सदस्य, महिनावारी भएका महिलालाई मन्दिरको मुल गेटमा नपुग्दै पंक्षीले रोक्ने गरेको स्थानीय धामी श्रीप्रसाद बस्नेत बताउँछन् ।
उनले भने – ‘यो मन्दिरमा ताप्लेजुङकै पाथीभरा माता पनि हुनुहुन्छ ।’ पाप सम्झेर आउनेलाई पीठमा माताको शक्तिले प्रवेश मै रोक लगाउने उनले थपे । पीठमा पाथीभरा माता, दक्षिणकाली, सिंहवाहीनीको मुलथान, शिव र कृष्ण भगवानको मन्दिर अवस्थित छन् ।
पत्रकार भेटघाटमा पूराण आयोजक समितिका संयोजक सापकोटाले ओझेलमा परेको सिंहवाहीनी शक्तिपीठलाई उत्थान गर्न सबैको भूमिका रहने बताए । घरबाट नजिकै मन्दिर रहेपनि वास्ता नगर्ने गाविस कर्मचारी रेखा छोराले पाएको पुनर्जिवन पछि हप्तै पिछे पुजा पाठमा संलग्न हुने गरेको बताउँछिन् ।
धेरै ठाउँमा उपचार गर्न पू¥याएपनि केही सुधार नहुँदा मन्दिरमै भाकल गरेर छोरा जाती भएको उनको अनुभव छ । ‘अहिले छोरा सरस्वतीको पूजाको दिन पनि विद्यालय होइन मन्दिर जाउँ भन्छ’ – आमा रेखाले भनिन् ।
२०१५ सालदेखि आस्थाको केन्द्र बनेको शक्तिपीठमा सन्थाल जातिले साप्ताहिक रुपमा पूजा गर्दै आएका थिए । २०५५ सालमा स्थानीय भक्तजन तथा नेपाल सरकारको सहयोगमा पक्की मन्दिर निर्माण गरिएको स्थानीय मदन थपलियाले बताए ।
पूराणको पूर्व सन्ध्यामा आयोजना गरिएको पत्रकार सम्मेलनमा गोल्धाप गाविस सचिव बुद्धिप्रसाद पौडेल, रेखा शिबु, होमनाथ दाहाल, शिव कटुवाल, डम्बरसिंह शिबु, पूराण आयोजक समितिका सापकोटा, मन्दिर समितिका अध्यक्ष ओली लगायतले मन्दिरलाई चाँडै पूर्वकै पशुपतिनाथ बनाउन थालिएको बताए ।
तेस्रो पटक आयोजना गरिएको पूराणले धर्माबलम्बीको आगमन ब ढाउने र मन्दिरको संरचना व्यवस्थित गर्न सहयोग पुग्ने आशा गरिएको छ ।

तेस्रो पटक आयोजना गरिएको पूराणले धर्माबलम्बीको आगमन ब ढाउने र मन्दिरको संरचना व्यवस्थित गर्न सहयोग पुग्ने आशा गरिएको छ
Post a Comment