८ महिना पहिले युएई आएका उनी सिनियर कुकको रुपमा कार्यरत थिए । काम गर्ने ठाउँ नजिकै कम्पनीको कोठामा बस्ने उनले बिहान अन्य कामदारलाई काममा पठाएर झुण्डिएर आत्महत्या गरेका हुन् ।
धेरैबेरसम्म काममा नआएपछि कोठामा बोलाउन जाँदा झुन्डिएको अवस्थामा भेटिएको प्रवासी मञ्च युएईका पुर्व अध्यक्ष प्रकाश कोईरालाले जानकारी दिनुभयो । घटना लगत्तै कम्पनीले प्रशासनलाई खबर गरेको र अहिले थप अनुसन्धान भईरहेको अर्घाखाँची सम्पर्क समिति युएईका अध्यक्ष राजु खड्काले बताउनुभयो ।
उमाकान्त पाण्डे/उज्यालो । साभार
Post a Comment