Latest Updates :

दुखद खबर ! बाल कलाकार सुजन सुनारको उपचारको क्रममा निधन :हार्दिक समबेदना

SHARE THIS POST :
बागलुङ जिल्ला घर भै
१२ बर्षको सानो कलिलो उमेर मै मुटुको समस्या खेप्दै, सहदै आएको उपचार गर्दागर्दै पनि निको हुन सकेन ,

टिचिङ हस्पिटलमा १५ दिन भर्ना गरि राख्दा पनि निको हुन सकेन आखिर यो सन्सार छोडेर ग कति गारो आफ्नो आमा बुवालाई आफ्नो सन्तानलाई सधैंको लागि गुमाउनु पर्दा आफ्नै हातले अन्तिम बिदाइ गर्दा यो क्षण कति ह्रदय बिदारक !!
लामो समय देखि नेपाली गित सगितमा लाग्नु भएका उनको बुवा दुर्गा बिरही बिश्वकर्मा र मृतक बाबू पनि केही म्युजिक भिडियोमा अभियन गरेका थिए।



आज अचानक मृत्युको खबर निकै मर्माहत भएका छौ।
महान आमा बुवाले आफ्नो छोरा मरेर गए पनि आफ्नो छोराको आखाले अरु दृष्टि बिहिन बच्चाले सन्सार हेरुन भनी आँखा दान गर्नु भयो मृतक बाबुको ।
ती महान आमाबुबालाई हार्दिक सलाम र शोकाकुल परिवारलाई धैर्य धारण गर्ने शक्ति प्रदान गरून् ।
गायक तथा मोडल दुर्गा बिरहीका जेठो छोरा सुजनको निधन भएको छ ।लामो समय देखी मुट्ट रोगको कारण मनमोहन हस्पिटल काठमाडौं महाराजगन्जमा उपचार भैरहेको थियो। डा• भगवान कोइराला ले सुजनको उपचार गरिरहेका थिए।

sidebar1
टिचिङ्ग हस्पिटल को ico मा राखिएको थियो बाल कलाकार सुजानलाई।उनको अंग्रेजी नयाँ बर्षका दिन निधन भएको छ।

म्युजिक भिडीयोहरूमा अभिनय पनि गरी सकेका सुनजको पुरै मुटुले राम्रो काम नगर्ने भएकोले मुटु नै फेर्न पर्ने डा• भगवान कोइराला ले बताउनु भएको थियो।
अंग्रेजी नयाँ बर्षको दिन दुर्गा आफ्नो छोराको मृत्युको कारण दुखी हुँदै सार्बजनिक सञ्जालमा पोस्ट गरेका थिए ।

सानो उमेरमा बाल कलाकार सुजनले निकै राम्रो अभिनय गरेका थिए।भोलीको दिनमा उत्कृष्ट कलाकार बनेर गायक तथा मोडल दुर्गाको सपना पूरा गर्न नपाउदै उनी यस संसारबाट टाडा भएका छन।बाल कलाकार सुजनको आत्माले बैकुण्डमा बास पावस भनी हामी भगवानसग प्रार्थना गर्दछौं ।
बाल कलाकार सुजनको अभिनय मा रहेको भिडियो
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger