दु:खद खबर भर्खरै धादिङ बेसि सदरमुकाम स्थित धन्सारपाखामा गुम्दी बाट धादिङ्बेसी आउदै गरेको बस दुर्घटना ४३ जान गम्भीर घाइते
दु:खद खबर भर्खरै धादिङ बेसि सदरमुकाम स्थित धन्सारपाखामा गुम्दी बाट धादिङ्बेसी आउदै गरेको बा३ ख ४७८ नम्बर को बस दुर्घटना ४३ जान गम्भीर घाइते भएका छन,४ जानको स्थिति गम्भीर अबस्थामा काठमाडौ लगियो।
Post a Comment