Latest Updates :

नायिका केकी अधिकारीले चिनो माग्दा लालबाबुलाई आपत (भिडियो)

SHARE THIS POST :
काठमाण्डौ। केहि समय अगाडी नायिका केकी अधिकारीले एक हजारको नेपाली नोटमा पूर्वमन्त्री लालबाबु पण्डितको हस्ताक्षर गराएपछि व्यापक विवाद भयो ।

उक्त विवादपछि दुवैजना तीन महिना जेल जान सक्ने खबर पनि आए । यसै क्रममा बुधवार राजधानीमा केकी अभिनित फिल्म ‘राज्जा रानी’ हेर्न लालबाबु आईपुगे ।

उक्त समयमा सञ्चारकर्मीले नोटको हस्ताक्षरको बारेमा सोधिहाले । यस बिषयमा लालबाबुले आफुसँग केकीले मायाको चिनो मागेकोले हस्ताक्षर गरेको र यो सामान्य रहेको बताए ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger