Latest Updates :

अर्को बससँग ठोक्किने डरले ड्राइभरले हल्का मोड्दा बस खोलामा खस्यो, ३६ जनाको मृत्यु

SHARE THIS POST :
एजेन्सी । भारतमा बस नदीमा खस्दा ३६ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । पुलबाट नदी तर्ने क्रममा रेलिङमा ठोक्किएर बस नदीमा खसेको हो । ५० जना यात्रु सवार रहेको बस अर्को सवारी साधनसँग ठोक्किनबाट बचाउन अकस्मात मोड्दा नियन्त्रण गुमाएर बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।

भारतीय संचारमाध्यमका अनुसार दुर्घटनामा महिला र बालबालिका समेत गरी ३५ जनाको शव नदीबाट बाहिर निकालिएको छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger