Latest Updates :

बस दुर्घटनामा एघारको मृत्यु ४६ घाइते, केहीको अवस्था चिन्ताजनक जनक

SHARE THIS POST :
इस्तानबुल, ६ माघ ।  टर्कीमा भएको एउटा बस दुर्घटनामा परी एघारको मृत्यु भएको छ ।  यस घटनामा अन्य ४६ जना घाइते भएका छन् । घाइते मध्य केहीको अवस्था चिन्ताजनक जनक भएको हुनाले मृतकको सङ्ख्या बढ्न सक्ने पनि अनुमान गरिएको छ ।
यात्रामा गइरहेको यो बस एक रुखसँग ठोक्किएर दुर्घटनामा परेको स्थानीय अधिकारीले जानकारी दिएका छन् ।

राजधानी अङ्कराबाट पश्चिमतर्फ पर्ने सहर बुर्सातर्फ गइरहेको सो बस दुर्घटना भएको जनाइएको छ । सो बस रात्रि बस भएको र रातभरीको यात्रा तय भएको थियो ।

यस समाचारको प्रारम्भिक समाचार मात्र प्राप्त भएको विस्तृत विवरण प्राप्त भएको छैन् ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger