Latest Updates :

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

SHARE THIS POST :
पोखरा । तनहुँको व्यास नगरपालिका १२ घासीकुवाँमा मोटरसाइकल दुर्घटनमा हुँदा एक जनाको मृत्यु भएको छ। दमौलीबाट डुम्रे तर्फ जाँदै गरेको ग १० प ३९०१ नम्वरको मोटरसाईकल सोही दिशातर्फ गईरहेको ग १ ख ४ ५८० नम्वरको ट्रकमा ठक्कर खाँदा मोटरसाईकल चालकको मृत्यु भएको हो।
मृत्यु हुनेमा पोखरा लेखनाथ महानगरपालिका ६ बस्ने वर्ष ३० का विवेक अधिकारी रहेको प्रहरीले जानकारी दिएको छ। घाइते भई उपचारको लागि पोखरास्थित फेवासिटी अस्पतालमा ल्याइएका अधिकारीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger