बसमा आगलागी हुँदा ५२ जनाको मृत्यु
एजेन्सी । कजाकिस्तानमा बसमा आगलागी हुँदा ५२ जनाको मृत्यु भएको छ । उत्तर कजाकिस्तानमा यात्रुबहाक बसमा आगलागी हुँदा सो हताहती भएको हो । ५ जनाको भने जीवितै उद्धार गरिएको जनाइएको छ ।
Labels:
Featured
,
International News
Post a Comment