Latest Updates :

आज भाटभटेनी सुपर मार्केटमा electronic भर्याङ्ग (लिफ्ट) को प्रयोग गर्ने बेलामा यी दिदिको ज्यानको जाने स्थितिमा

SHARE THIS POST :
आज भाटभटेनी सुपर मार्केटमा electronic भर्याङ्ग (लिफ्ट) को प्रयोग गर्ने बेलामा यी दिदिको ज्यानको जाने स्थितिमा बचेको छ।तल झर्ने बेलामा उनको कुर्थाको पछाडिको केहि भाग भर्याङ्ग भित्रै पेलिन पुगेको थियो, धन्न बेलैमा सुरक्षागार्डले देखेर मेसिन बन्द गर्दिए र कुनै अप्रिय घटना हुन पाएन नत्र कुर्था संगै उनि पनि चेपिन सक्ने खतरा थियो। तपाईं हामी पनि यस्तो भर्याङ्ग प्रयोग गर्दा अलि होशियार भई सावधानी अपनाऔं, आफ्नो ज्यानको सुरक्षा आफै गरौं।

(कृपया एक शेयर गरेर अरुलाई पनि सचेत रहन खबरदारी गरौं।)
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger