Latest Updates :

कुबेतमा नेपाली चेलीको विजोग । एक फिलिपिनी साथीले झ्यालबाट हामफाल्न लागेको नेपाली चेलीलाइ मर्न देखि बचाए । भिडियो

SHARE THIS POST :
कुबेतमा नेपाली चेलीको विजोग । एक फिलिपिनी साथीले झ्यालबाट हामफाल्न लागेको नेपाली चेलीलाइ मर्न देखि बचाए । भिडियो
युके, कुबेतमा नेपाली चेलीको विजोग । एक फिलिपिनी साथीले झ्यालबाट हामफाल्न लागेको नेपाली चेलीलाइ मर्न देखि बचाए । कति गार्हो छ नेपाली चेली हरुलाई प्रवासमा | एउटा दर्दनाक नेपाली चेलीको आशुले भरिएको भिडियो निलु गुरुङजीले कुवैत बाट आफ्नो फेसबुक मार्फत लाइव सहयोग प्रतुस्त गरेकी छन. उक्त भिडियो हेरी उनलाई सघाउन र चेली लाइ नेपाल फिर्ता गर्न को लागि सम्बन्धित निकाय सम्म यो भिडियो लाइ पुराई दिन निलु गुरुङले सहयोग पनि माग्नु भएको छ | उनको लाइव भिडियो मार्फत नेपाली जनताका हिरो रबि लामीछाने पनि सम्पर्कमा आउनु भएको छ उहाले भन्नु भयो छिट्टै उहाको उदार हुने आशा सहित हामीले यो भिडियो तपाईको सामु राखी रहेका छौ हेरी दिनु होला र सक्दो शेयर गरि दिनु होला |

हेरु उक्त भिडियो
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger