Latest Updates :

के हुन लागेको यो पृथ्वीमा ? खोलामा पानी होइन सुन बग्न थाल्यो

SHARE THIS POST :
भारतमा एक नदी यस्तो पनि छ, जहाँ सुन वगिरहेको छ । समाचारका अनुसार यो नदी आदिवासी इलाकेबाट बग्ने गर्दछ । यहां बस्ने मानिसलाई सुनको बास्तविक मुल्य अन्दाज छैन, यसकारण केही स्थानीय व्यापारिले उक्त सुनलाई अत्यन्त न्यून रकममा स्थानियसँग किनेर बजारमा कयौँ गुना महंगोमा बेच्ने गरेको जनाइएको छ । झारखंड को राजधानी रांचीबाट करीब १५ किलोमीटर टाढा आदिवासी क्षेत्र रत्नगर्भा छ ।

उक्त स्थानमा स्वर्णरेखा नाम गरको नदी बग्दछ । मानिसहरुको दावी छ कि उक्त नदीको उत्पत्ती स्थानमा सुनमो भण्डार छ । आदिवासी दिन रात नदीमा बग्ने सुनलाई जम्म गरेर कम मुल्यमा व्यपारीलाई बेच्दै आएका छन् । यसबाट उनीहरुको जीवनको गुजारा चलिरहेको छ । हैरान बनाउने कुरा त के छ भने उक्त नदी अन्य नदीमा नमिसिइ सिधै बंगालको खाडीमा पुग्ने गरेको छ । -एजेन्सी
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger