Latest Updates :

मंगलबार बिहानै राजधानीमा बस दुर्घटना, १७ बढी घाइते

SHARE THIS POST :
काठमाडौं : मंगलबार बिहानै काठमाडौंको मैतीदेवीमा बस दुर्घटना भएको छ । दुर्घटनामा १७ जना घाइते भएका छन् । बिहान सवा ३ बजे बा २ ख ८७३३ नम्बरको सिटी यातायातको बस पल्टिएको ट्राफिक प्रहरीले जनाएको छ ।

बस दुर्घटनाका घाइतेको नर्भिक र वीर अस्पतालमा उपचार भइरहेको छ । ट्राफिक प्रहरीका अनुसार घाइते चारजनाको अवस्था गम्भीर छ । बस बिजुलीको पोलमा ठोक्किँदा अनियन्त्रित भएर पल्टिएको हो ।

अन्य विवरण आउन बाँकी छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger