Latest Updates :

फेरी बज्रपात बर्सियो चर्चित गायिका अन्जु पन्तलाई भन्छिन “प्रत्यक पल उनको यादमा मारेर बाचेको छु

SHARE THIS POST :
काठमाण्डौ।
नेपाली सुगम क्षेत्रमा छुट्टै पहिचान बनाउने क्रममा चर्चित गायिका अन्जु पन्त को सुमधुर आवाजमा रविन्द्र आशिष शैली उत्कृष्ट शब्द र बिनोद पछाईको संगीतमा रहेको गीत गीतमा अभिनय भने शेर बहादुर डिसी र अर्चना काउचा मगरको रहेको छ ।चर्चित निर्देशक तथा मोडल शिवन पोखरेलको निर्देशन रहेको गीतको म्यूजिक भिडियोको सम्पादन भने सुधन बस्नेतको रहेको छ ।अजय रेग्मीको छायांकनमा तयार भिडियो चर्चामा छ।एक्सन मिडिया ले बजार ब्यवस्थापन गरेको छ।
भिडियो हेर्नुहोस
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger