अन्तिम परिणाम घाेषणा नहुँदै बाबुरामलार्इ नारायणकाजीले भने…
मंसिर २३, काठमाडाैँ । गोरखाको अन्तिम चुनावी परिणाम घोषणा नहुँदै माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले ट्वीटर मार्फत बाबुराम भट्टरार्इलार्इ बधार्इ दिएका छन । नेता श्रेष्ठले गोरखाली जनताको फैसलालार्इ सहर्ष स्वीकार गर्ने ट्वीटमा बताएका छन ।
Labels:
Featured
,
National News

Post a Comment