Latest Updates :

पार्कमा लुकेर खिचियो यी तस्बिर, अगाडिबाट हेर्दा एकपटक तपाइको सातो जान्छ !

SHARE THIS POST :

सामाजिक संजालमा कहिलेकाहीँ निकै विचित्र फोटोहरु पोस्ट हुन्छन् जसले प्रयोगकर्तालाई निकै आकर्षित गर्छन् । यो फोटो पनि सामाजिक संजाल इमगुरमा शेयर गरिएको हो । यो फोटो पोस्ट भएसँगै यति धेरै शेयर भयो कि यसको वास्तविकता जान्न मानिसहरु निकै उत्सुक भए ।

यो फोटो पछाडिबाट हेर्दा पार्कमा कुनै जोडी अश्लील क्रियाकलाप गर्दै गरेको होला भन्ने अनुमान गर्न सकिन्छ। तर वास्तविकता यस्तो होइन। यो तस्वीर पछाडिबाट हेर्दा पार्कमा बसेका कुनै जोडीको फोटो कसैले लुकेर खिचेजस्तो लाग्छ।


यो फोटो हेरेर धेरैले यसको वास्तविकताबारे अनुमान गरे । तर अगाडिबाट फोटो हेर्दा सबैको अनुमान गलत साबित भयो । अगाडिबाट हेर्दा यस्तो थियो त्यो फोटो ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger