Latest Updates :

युवतीको चक्कु प्रहारबाट अर्की एक युवती घाईते भएकी छन्

SHARE THIS POST :

धरान । सुनसरीको धरान उप-महानगरपालिका ९ स्थित बगैचा लाईनमा मंगलबार युवतीको चक्कु प्रहारबाट अर्की एक युवती घाईते भएकी छन्।

अपरान्ह सवा ४ बजे पानीको बिषयलाई लिएर बिवाद हुँदा धरान २२ बस्ने २२ बर्षिय एल्जिना राई र सोही ठाउँकी २८ बर्षिया इशा तामाङ बिच बिवाद हुँदा एल्जिना राईले तरकारी काट्ने चक्कुले इशा तामाङलाई प्रहार गरेकी थिईन्।

चक्कुले लागेर इशाको दाहिने हातको नारीमा चोट लागेको छ। उनको घरान घोपामा उपचार भईरहेको छ। चक्कु प्रहार गर्ने एन्जिलालाई प्रहरीको नियन्त्रणमा राखिएको इलाका प्रहरी कार्यालय धरानलार्इ उद्धढ गर्दै १ नं. प्रदेश प्रहरी कार्यालयले जनाएकाे छ ।



Share

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger