Latest Updates :

मृगलाई हानेको गोली घास काट्दै गरेकी आमालाई लाग्यो भिडियो सहित

SHARE THIS POST :
बुधबार दिउँसो करिब २ बजे टोखाको जंगल छेउ गोली चलेको आवाज आयो ।लगत्तै, प्रहरी वृत्त महाराजगञ्जका डीएसपी योगगन्द्रसिंह थापासहितको प्रहरी टोली त्यहाँ पुग्यो ।घटनामा जंगल छेऊ घाँस काट्दै गरेकी ३५ वर्षीय दुर्गा दुलाल घाइते भइन् । शिवपुरी वन्यजन्तु आरक्षण केन्द्र नजिकबाट गोली चल्दा उनी घाइते भएकी थिइन् ।महिला घाइते भएको सुइँको पाए लगत्तै गोली चलाउने समूह घटनास्थलबाट भागेको थियो । प्रहरीको प्रारम्भीक अनुसन्धानले जंगलमा मृगको शिकार गर्न गएको समूहले गोली चलाएको तर महिलालाई लागेको देखिएको छ ।भरुवा बन्दुकसहित ४ जना पक्राउघटना लगत्तै गोली प्रहार गर्ने समूहको खोजीमा प्रहरी परिचालन भयो । महानगरीय प्रहरी परिसर, महानगर नगर प्रहरी कार्यालय, भृकुटीमण्डप, महानगरीय प्रहरी वृत्त, बालाजु र महाराजगञ्जको टोलीले जंगलको चारै तिरबाट घेरा हाल्यो ।



SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger