Latest Updates :

ट्रिपरले ठक्करबाट काभ्रेमा एकको मृत्यु

SHARE THIS POST :

काभ्रेको पनौती नगरपालीका ७ स्थित बसपार्कमा टिपरले ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

बा ४ ख ८३१० नम्बरको टिपरले ठक्कर दिँदा बा ७७ प ३७० नम्बर स्कुटरमा सवार भक्तपुर ठिमिका आकाश श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्कुटर चालक पनौती ८ मल्पिका राजीव राउत गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख सुनिलजंग शाहले बताए ।

घाइतेको बनेपा स्थित शीर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । टिपर चालक प्रहरीको नियन्त्रणमा छ ।

source;online khabar

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger