डडेल्धुरामा मतपेटिका बोकेको गाडीलाई लक्षित गरी वम विस्फोट
डडेल्धुरामा मतपेटिका बोकेको गाडीलाई लक्षित गरी वम विस्फोट भएको छ । विहान करिब ९ः३० बजे परशुराम नगरपालिका १२ कैनपानी भन्ने ठाउँमा बम विस्फोट गराइएको जानकारी आएको र विस्फोटबाट गाडीमा सामान्य क्षति भएको बताइएको छ।
Labels:
Featured
,
National News
Post a Comment