Latest Updates :

लाईभ भिडियोमा पहिलो पटक भक्कानिदै किन रोए रवि लामिछाने ? हेर्नुहोस भिडियोमा.

SHARE THIS POST :
दुवई जाने भनेर गएकी एक नेपाली युवती दलालको फन्दामा परी इराकमा बेचिन पुगिन । उनले त्यहाँबाट आफु छुट्नको लागी कुवेतको दुतावास र नेपालको परराष्ट्र मन्त्रालयलाई बारम्बार खबर गरीन । तर कसैले सुनेनन । अन्त्यमा उनले रबि लामिछानेको चर्चित टेलिभिजन कार्यक्रम सिधा कुरा जनतासंगमा स्काइप मार्फत फोन गरेर आफ्नो दुःख बिसाइन ।

बारम्बार कुट्ने, गाली गर्ने, शरीरमा अनावश्यक स्पर्श गर्ने, बिरामी हुदा औषधी खान नदिने लगायतका उनका पिडा सुनेपछी पत्रकार रबि लामिछाने पनि आफुलाई सम्हान्न सकेका थिएनन । रबिले उनको कुरा सुनेपछी सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । तर त्यो काम सजिलो थिएन । कारण, इराक सामान्य देश होइन । इराकमा नेपाली दुतावास पनि छैन ।

इराकमा आतंककारी संगठन आइसिसद्धारा दिनहु जस्तो बम हमला, आतंक, हत्या र अपहरण भैरहन्छन । धेरैलाई लागेको थियो त्यस्तो देशमा बेचिएकी चेलीको उद्धार रबि लामिछानेले कसरी गर्लान ? तर बेचिएको थाहा भएको २ दिन बित्न नपाउदै रबिले ती चेलीको उद्धार गरेका छन । रबिले यति कठिन काम कसरी गर्न सफल भए ? उद्धार गरेपछी रबिले के भने ?

भिडियो हेर्नुस:
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger