Latest Updates :

को हुन् अरुलाई बचाउन खोज्दा आफ्नै ज्यान गुमाउने ?

SHARE THIS POST :
को हुन् अरुलाई बचाउन खोज्दा आफ्नै ज्यान गुमाउने ?
आगलागी नियन्त्रण गर्ने क्रममा दुई अग्निनियन्त्रणको मृत्यु भएको छ ।

अरुको जिउधन जोगाउन खोज्दा ज्यान गुमाउने दुईजना वीरगन्ज महानगरपालिका दमकल शाखाका कर्मचारी हुन् ।

आगो निभाउने प्रयास गनर्दा लालबन्दी नगरपालिका ७, सर्राहीका यादवप्रसाद अधिकारी र तनहुँ डुम्रेका मदुसुदन भिश्रको जलेर ज्यान गएको हो ।

विहान सबैको खान त्यहिँ एकै ठाउँमा पाकिरहेको थियो, ग्यास उधोगबाट खबर आएपछि दुईवटा दमकल लैजान तयार गरियो, पहिला निस्केको दमकलमा अधिकारी र

मिहश्र थिए, सहर्की शेषनाथ कुशवालले भने एक घण्टा नबित्दै आगो निभाउने क्रममा उनहिरुको ज्यान गएको खबर आयो ।

विहान सुपर ग्यास उधोगमा लागेको आगो निभाउने क्रममा जलेर अन्य दुईजना महतो र अग्निनियन्त्रक हबलदार सञ्जीव नेपाल छन् ।

उनीरुको शरीरको अधिकांश भाग जलेको छ । वीरगन्जमा उपचार असम्भव भएपछि उनहिरुलाइ काठमाडौं लगिएको छ । आजको नागरिकबाट
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger