Latest Updates :

विदेशबाट घुम्न आएकी एक विदेशी युवती एक्कासी भीडमा यसरी नाचेपछी सबैजना भए चकित: हेर्नुहोस भिडियो

SHARE THIS POST :
विदेशबाट घुम्न आएकी एक विदेशी युवती एक्कासी भीडमा यसरी नाचेपछी सबैजना भए चकित: स्थानीयहरुले बजाएको धूनमा मस्त भइ नाचिन: उक्त नाच हेर्न मान्छेहरुको भिड भयो उनी भने दाया बाया वास्ता नगरी मस्त भइ नाचिरहिन्। उनिसंग आएका दुइजना साथीहरु उ नाचेको video र्रेकर्ड गरे

स्थानीयहरुको मौलिक बाजा सायद उसलाई साह्रै मनपरे जस्तो आभास भयो: हेरौ उक्त video यो जानकारीको अन्तिममा: उनले नाचेको उक्त नृत्यलाई पश्चिमी मुलुकमा contemporary dance भनेर बुझिन्छ -आउनुस उनले नाचेकी नृत्यको बारेमा केहि जानौ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger