Latest Updates :

स्टार फुटबलर रोनाल्डोले छोरीलाई जन्म दिएपछि खुशी हुँदै गरे यस्तो ट्विट,

SHARE THIS POST :
एजेन्सी । रियल मड्रिडका पोर्चुगिच स्टार रोनाल्डोले छोरीलाई जन्म दिएका छन् । रोनाल्डोकी प्रेमिका जोर्गिना रोड्रिग्वेजले आइतबार राती छोरीलाई जन्म दिएको जानकारी ट्विटर मार्फत गराएका हुन् । रोनाल्डोले भर्खरै जन्मिएको छोरीको नाम एलना मार्टिना राखेका छन् । ट्विटमा रोनाल्डोले भनेका छन् हामी एकदमै खुसी छौँ,’। ट्वीटमा उनले आफ्नी प्रेमिका, छोरो र छोरीसहितको तस्बिरसमेत राखेका छन्।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger