केपी ओली सच्चा राष्ट्रवादी नेता भएकोले एमालेमा प्रबेश गरें-विष्णु दाहाल, युवा राजनीतिज्ञ तथा उद्यमी
विष्णु दाहाल, युवा राजनीतिज्ञ तथा उद्यमी हुन् । उनले डेढ वर्ष लामो समय सम्म नया शक्ति नेपालसंगको संलग्नतालाई टुंग्याएर हालै नेकपा एमालेमा प्रबेश गरेका छन् । केपी ओली नै सच्चा राष्ट्रवादी नेता भएकोले एमालेमा प्रबेश गरेको उनले बताएका छन् । दाहालसंग गरिएको कुराकानी ।
Labels:
Featured
,
National News
Post a Comment