Latest Updates :

एकाएक राजधानीमा चल्यो गोलि

SHARE THIS POST :
आज दिनदहाडै राजधानी काठमाडौँको टोखामा गोली चलेको छ । टोखास्थित झोर महांकाल १ मा बुधबार दिउँसो गोली चलेको हो ।

स्थानीयवासीका अनुसार जंगलतिरबाट अज्ञात व्यक्तिले गोली चलाएका हुन् । यस गोली प्रहारको घटनाबारे अन्य थप जानकारीहरु भने आउन बाँकी रहेको छ।

Post a Comment

Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger