एता गगनको माहोल तातेको हुदा पनि वाम गठबन्धन टिमले हार्ने दाउले बम हानेको आसंक छ
बम लागेर नेता थापा सामान्य घाइते भएका छन् । थापाको कान र ढाडमा चोट लागेको छ । थापासहित सबै घाइतेको शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ । बम विस्फोट हुँदा केही व्यक्ति घाइते भएको र एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
Post a Comment