थापाले २३ हजार ३ सय ८ मत पाउँदा कांग्रेसका खमबहादुर गर्बुजाले २० हजार ९ सय ८० मत पाए । यससँगै प्रतिनिधिसभा सदस्यमा एमालेले ५ स्थानमा बिजय हात पारेको छ।
म्याग्दीमा प्रतिनिधिसभा सदस्यमा एमालेका थापा विजयी
म्याग्दी जिल्लामा एमाले बिजयी भएको छ । प्रतिनिधिसभा सदस्यमा म्याग्दीमा एमालेका भूपेन्द्रबहादुर थापा विजयी भएका हुन् ।
थापाले २३ हजार ३ सय ८ मत पाउँदा कांग्रेसका खमबहादुर गर्बुजाले २० हजार ९ सय ८० मत पाए । यससँगै प्रतिनिधिसभा सदस्यमा एमालेले ५ स्थानमा बिजय हात पारेको छ।
थापाले २३ हजार ३ सय ८ मत पाउँदा कांग्रेसका खमबहादुर गर्बुजाले २० हजार ९ सय ८० मत पाए । यससँगै प्रतिनिधिसभा सदस्यमा एमालेले ५ स्थानमा बिजय हात पारेको छ।
Labels:
Featured
,
National News
Post a Comment