Latest Updates :

अचम्म ! ६ वर्षदेखि आफ्नै पिसाब पिउँदै यि पुरुष, यस्तो छ पिसाब पिउनुपर्ने खास कारण

SHARE THIS POST :
अचम्म ! ६ वर्षदेखि आफ्नै पिसाब पिउँदै यि पुरुष, यस्तो छ पिसाब पिउनुपर्ने खास कारण
बेलायत – बेलायतका डेव मर्फी नियमित आफ्नै पिसाब पिउँछन् । विगत ६ वर्षदेखि अर्थात् सन् २०११ देखि उनी पिसाब पिउँदै आएका छन् । तर, उनी पानी पिउँदैनन् । आखिर मर्फी किन आफ्नै पिसाब पिइरहेका छन् ?

उनी पिसाब पिउनुलाई थेरापीका रूपमा व्याख्या गर्छन् । यसले उनलाई निकै फाइदा पुगेको छ । ‘पिसाब पिउन सुरु गरेपछि मेरा कैयौँ रोग निको भएका छन्,’ उनको जवाफ छ । उनले आफू विगतमा दमको रोगी भएको र पिसाब पिउन सुरु गरेपछि धेरै हदसम्म नियन्त्रण हुँदै गएको र अहिले ठीक भएको बताउँछन् । उनले दमका रोगीलाई आफ्नै पिसाब ९स्वमुत्र० पान गर्न सुझाब पनि दिएका छन् ।नयाँ पत्रिकाले छापेको छ ।

उनले ६ वर्षदेखि पिसाब पिउँदा दम मात्रै निको भएको होइन, ५० किलो तौल कम भएको पनि बताएका छन् । पहिले उनको ‘ओभरवेट’ थियो । आफ्नै पिसाब पिउने मर्फी पिसाबले नै नुहाउने पनि गर्छन् ।

Share

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger