Latest Updates :

युएईमा आत्महत्या भनिएको महिलाको हत्या ! मध्य रातमा रवि हिडे हत्यारा पत्ता लगाउन पिडितको घरमा, हेर्नुहोस यो भिडियो |

SHARE THIS POST :
पछिल्लो भाग १५० मा, केहि दिन अघि विदेशमा आत्महत्या भनिएको महिलाको मोवाईलमा भिडियो म्यासेज भेटियो उक्त म्यासेजपछि, आत्महत्या होईन हत्या भएको रविले सिधाकुरा जनता संग कार्यक्रममा खुलासा गरेका छन् र न्याय दिलाएरै छोड्ने रविको प्रतिवद्धता रहेको छ |

यसै अनुरुप मध्य रातमा फेसबुकमा लाइभ गर्दै रबिले उक्त हत्याको सत्य तथ्य पत्ता लगाउन पिडित महिलाको घर हिडेको भनेर सबैलाई जानकारी गराएका छन् | उनले के भने लाइभमा हेर्नुहोस यो भिडियो |

Post a Comment

Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger