मानिसले घरमै फल तथा तरकारी उत्पादन गर्दै आएका छन् । घरमा सजिलै उमार्ने तरकारी मध्ये आलू र प्याज सजिलै उम्रिन्छन् । तर यदी कसैले घरमा टमाटर उमार्नु भएको छ भने, पक्कै पनि टमाटरको बिरुवा उमार्न डेढ महिना जति कुर्नुपर्ने हुन्छ । तर एक व्यक्तिले मात्र १० दिनमा टमाटरको बिरुवा उमारेका छन् । कसरी सम्भव भयो यो काम ?
सामाजिक संजालमा एक व्यक्तिले मात्र १० दिनमा टमाटरको बिरुवा उमारेको कुरा सार्वजनिक गरेका छन् । र यो तरिका निकै सजिलो पनि छ । उनले सबैभन्दा पहिले एक बाल्टीमा आधा भाग माटोले भरे । फेरी बाल्टीमा टमाटरलाई पातलो-पातलो टुक्रा राखे । यो कुरा ध्यान दिनु आवश्यक छ कि टमाटरको टुक्रामा धेरै बिउ (बियाँ) भएको हुनुपर्छ । यी टुक्रामा जति धेरै (बिउ) बियाँ हुन्छ, त्यतिनै धेरै बिरुवा निस्कनेछ ।
उनले टमाटरको टुक्रा राखेपछि, केहि माटोलाई ति टमाटरको टुक्रा माथि राखेर छोपे । सबै माटोलाई सम्म पारेर टमाटरको टुक्रा १ इन्च जति छोपे । त्यसपछि १० दिनसम्म राखे । १० दिनपछि त्यसमा छोटो-छो
साभार :http://atozkhabar.net/2017/11/12/ty-5/
Post a Comment