सन् २०११ मा स्नेहा रेड्डीसँग विवाह गरेका अल्लू अर्जुनको दुई सन्तान रहेका छन् । आजकै दिन उनकी कान्छी छोरी अरहाको जन्मदिन रहेकोले उक्त फोटो राखेर जन्मदिनको शुभकामना दिएका थिए । आफ्नो इंस्टाग्राम अकाउन्टमा फोटो शेयर गरे लगतै उक्त फोटो सामाजिक संजालमा भाइरल भएको छ ।
अल्लू अर्जुनले १९ नवम्बरको दिन मात्र इंस्टाग्राम ज्वाइन गरेका थिए । ज्वाइन गरेको तिनदिनमै उनको अकाउन्टको फलोअर्स ११९ k रहेका छन् ।

Post a Comment