Latest Updates :

विमान दुर्घटना – विमान दुर्घटना हुँदा चालक दलका सदस्य सहित १६ जना….(हेर्नुहोस् भिडियो)

SHARE THIS POST :

तारा एयरको ९एन–एबिएम कलसाइनको ट्वीनअटर विमान सिमीकोट विमानस्थलको धावन मार्गमा दुर्घटना भएको छ । सुर्खेतका लागि उडेको विमानमा चालक दलका तीन सदस्य र १३ यात्रुसहित १६ जना सवार रहेका थिए । विमान दुर्घटना – विमान दुर्घटना हुँदा चालक दलका सदस्य सहित १६ जना – हेर्नुहोस् भिडियो…

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger