* धेरै आवश्यक छ कि अधिक धन आर्जन गर्नुभन्दा अधिक जीवन बाँच्न सिकौ ।
* राम्रो र स्वस्थ शरीरको लागि लागि प्रयास गर्नुस ।
* महंगो फोनको 70% फंकशन अनुउपयोगी रहन्छ ।
* महंगो कारको 70% गतिको उपयोग हुदैन ।
* पुरै अलमारी दराजमा 70% कपडा त्यतिकै राखिएको हुन्छ ।
* पुरै जिन्दगीको 70% कमाई अरुको उपयोग को लागि छुट्ने गर्छ ।
* 70%गुणहरुको उपयोग हुदैन भने 30% गुणहरुको उपयोग कसरी हुन्छ ।
* स्वस्थ भएर पनि निरन्तर चेक अप गर्नुस ।
* प्यास नलागे पनि पानी अधिक पिउनुस ।
* हरेक पल मा आफ्नो अहम त्याग्नुस ।
* शक्तिशाली भएर पनि सरल हुनुस ।
* धनी नभएर पनि परीपुर्ण हुनुस , सुन्दर जीवन जिउनुस ।
काबुमा राख्नुस – प्राथनाको समयमा आफ्नो दिललाई ।काबुमा राख्नुस
– खाना खाने समयमा पेटलाई ।काबुमा राख्नुस
– कसैको घर जादा आँखालाई ।काबुमा राख्नुस
– कार्यक्रममा जादा आफ्नो बोलिलाई ।काबुमा राख्नुस
– अर्काको धन देख्दा लोभला भुलिदिनुस
– आफ्नो राम्रो कर्मलाई ।भुलिदिनुस
– अर्काको गल्तिलाई ।भुलिदिनुस
– अतितको तितो संस्मरणलाई ।छोडीदिनुस
– अरुलाई तल देखाउन ।छोडीदिनुस
– अर्काको धनमाथी चाहना राख्न ।छोडीदिनुस
– अरुको सम्वृद्धी देखेर जल्न ।छोडीदिनुस
– अर्काको चम्चागीरी गर्न ।छोडीदिनुस
– अरुको सफलतामा दुखी हुन ।
Post a Comment