Latest Updates :

दाइजोका कारण युवतीलाइ आत्म्हात्या गर्न बाध्य बनाइयो आत्महत्याको भिडियो

SHARE THIS POST :

भारतमा अझै पनि दाइजोको लागी नव श्रीमतीलाइ कुट्ने र दुख दिने चलन त प्राय: देख्न सकिन्छ.यस्तै कारणले कतिले घर छोडे,कतिले अर्को बिवाह गरे त कोहीले केही उपाय नपाएर आत्महत्या समेत गरे.आफ्नो स्वाभिमान र परिवारको मुख हेरी हासी हासी नया परिवारमा पुगेर आफ्नो सुख र रमाइलोपनको घाटी दबाएर बाध्यताको जीवन बिताइरहेका महिलाहरु लाखौको संख्यामा देख्न सकिन्छ भारतमा.।

दाइजो प्रथा र आफुले चाहेको रकम पाएन भने भर्खर भित्राएको बुहारीलाइ गाली गर्ने र आगोले पोल्ने सासु र सात जन्म सम्म साथ दिने बाचाका साथ मिवाह बन्धनमा बाधिएको श्रीमानले समेत गाली गरी आफ्नै परिवारको पक्षमा जादा बिचरी भर्खर नया घरमा आएकी ति असहाय युवतीले के नै गर्न सक्छिन?आफ्नो माइतीघरबाट सहयोगको अपेक्षा बाहेक अरु कुनै बाटो रहदैन.त्यस्तै कथा सम्बन्ध तयार पारिएको

यो भिडियोमा भर्खर भर्खर बिवाह भइ दाइजोको कारणले दुख पाउदै आएकी यी युवतीले आफ्नो राम्रो अभिनयको साथ जनचेतना जगाउदै छिन.कहिले पनि आफ्नो छोरीलाइ बिहेपछी बेवास्ता नगर्न छोरीको बुवाआमालाइ मनछुने संदेशका साथ तयार पारिएको यो भिडियोले पक्कै पनि संसारभरका बुवाआमाको मन छुन्छ होला.एकचोटी अवश्य हेरौ यो भिडियो.
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger