सास्त्रले भने अनुसार हात्तीले बच्चा जन्मेको देख्यो भने भाग्यमानी हुञ्छरे तेसैले भिडियो हेरेर. सबै सक्दो
उत्तर कोरियाले मंगलवार बिहान परीक्षण गरेको एउटा बलेस्टिक क्षेप्यास्त्र पहिलो पटक जापानी आकाश भएर समुद्रमा खसेको छ । जापानको उत्तरी होकाइदो टापुको करिब ३ हजार किलोमिटरसम्म उक्त क्षेप्यास्त्र पुगेको बताइएको छ। उत्तर कोरियाली क्षेप्यास्त्र जापानी आकाशमा पुगेपछि त्यहाँ सजग गराउने साइरन बजेको र मानिसहरुलाई भुईँतला वा पक्की घरमा लुक्न आग्रह गरिएको जनाएको छ । जापानी प्रधानमन्त्री शिन्जो आबेले उत्तर कोरियाद्वारा गरिएको पछिल्लो क्षेप्यास्त्र परीक्षण ‘अभूतपूर्व’, गम्भीर र देशका लागि खतरा भएको प्रतिक्रिया दिएका छन् । उनले नागरिको सुरक्षाका लागि सरकारले भरमग्दुर प्रयास गरिरहेको बताए ।
Post a Comment