Latest Updates :

पुत्रसोकमा परेका प्रचण्डलार्इ किन भन्थे गगन थापाले मर्नु पर्छ भनेर ? – भिडियो सहित

SHARE THIS POST :
गगन थापाले आखिर किन भने प्रचण्ड मर्नैपर्छ – भिडियो आउँदो मङ्सिर ८ गते नेपाल बन्द हुने भएको छ । पूर्व माओवादी जनमुक्ति सेनाले मंसिर ८ गते नेपाल बन्द आह्वान गरेका हुन् । यसपटकको बन्द केहि उनीहरुले केहि फरक शैलीमा गर्न लागेका छन् । छानी छानी विरोध गर्नेलाई कुट्ने रणनीतिका साथ नेपाल बन्द गर्न लागिएको उनीहरुको भनाइ छ । यस्तो बन्द नेपालमा पहिलोपल्ट हुन लागेको उनीहरुको तर्क छ

भिडियो हेर्नुहाेसः


धेरै अगाडिको यो भिडियोलार्इ यतिबेला पुत्रशोकमा परेका प्रचण्डसँग गाँसेर भाइरल बनाइरहनु कत्तिकाे जायज होला? व्यक्ति हत्या भन्दा अर्काे केहि देखिदैन । यसरी सामाजिक सञ्जालमा पुरानो भिडियो राखेर प्रकाश दहालकाे मृत्युसँग जोडेर गगन थापाकाे खिल्ली उडाइनु पनि चरित्रहत्या भन्दा फरक पर्दैन ।



साभार : http://www.ktm24news.com/2017/11/691
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger