यिनै हुन् कोक-कोलाको अन्य प्रयोग-
१. कोका-कोला शौचालय सफा गर्न प्रयोग गर्न मिल्छ । कोका-कोलामा रहेको एसिड यति बलियो हुन्छ कि यसले शौचालयमा रहेको विभिन्न दागहरु मेटाउन सक्छ ।
२. कोकाकोलाले समय-समयमा हुने सामान्य टाउको दुखाइबाट छुटकारा दिन्छ । यसमा भएको क्याफिनले तपाइँको दिमागलाई बुस्ट गर्छ जसले गर्दा टाउको दुखाइ कम हुन्छ ।
३. कोकाकोला द्वारा विभिन्न प्रकारका गाडीका तथा घरमा रहेका सिसाहरुहरुलाई टल्काइन सकिन्छ ।
४. गर्मीको बेला लामखुट्टेले धेरै सताउने र टोक्ने गर्छ । यस्तो बेलामा तपाइँले टोकेको ठाउँमा थोरै कोकाकोला लगाउनुहोस । यसले लामखुट्टेको टोकाईबाट तुरुन्त राहत मिल्छ । यसले मौरीको टोकाईबाट पनि राहत मिल्छ ।
५. कोकाकोलामा रहेको एसिडले धेरै प्रकारको खानलाई अझ स्वादिष्ट बनाउने गर्छ र मासु छिटो पकाउन पनि कोकाकोलाको प्रयोग मासुमा गर्न सकिन्छ
Post a Comment