Latest Updates :

यिनै हुन् अष्टमी गुरुङलाई आत्महत्या गर्न बाध्य पार्ने यौनपिपासु बंगाली नागरिक

SHARE THIS POST :
जनता संग सिधा कुरा  कार्यक्रमको यस अघिको अंकमा युएईमा आत्महत्या गरेकी भनिएकी एक युवतिकको रहस्यमय भिडियो प्रशारण भएको थियो  । आत्महत्या गर्नु अघि आफुलाइ कसैले आत्महत्याको अवस्थामा पु¥याएको भन्दै बाबु आमाको नाममा क्षमा माग्दै आफ्नै फोनमा भिडियो रेर्कड गरेकी यि युवती गोरखा आरुघाट २ मान्वकी अस्टमी गुरुङ थिइन ।

उनको शब सँगै आएको उन्को ब्यागमा फोन भेटियो । फोनमा उन्का आफन्तले हेर्दा अष्टमीले म्योसज रेकर्ड गरेकी रहेछिन् । उनाका आफन्तले यो मोवाईल चेक गर्दा भिडियो भेटिएको हो । जसले अस्टमीले आत्महत्या नगरि उनको हत्या भएको कुरालाई पुष्टि हुन्छ ।
जनता संग सिधा कुरा  कार्यक्रमले प्रशारण गरे लगत्तै संसार भरका नेपालीको ध्यान आर्कषण भएको छ ।


भिडियोमा अस्टमी गुरुङले नाम लिएकी सुपरभाईजर,बंगलादेशी व्यक्ति : साईमन काजी
भिडियोमा उनले आफुलाई बलत्कार गर्ने अरेवियन गल्फ जेनेरेज म्यान्टिनेन्स एण्ड क्लिनिङ एजेन्सी सुपरभाईजरको नाम लिएकी छिन् । साईमन काजी भन्ने ति बंगलादेशी व्यक्ति हुन् । यिनको फोटो र डिटेल एनआएएन युर्एइीका अध्यक्ष रमेश श्रेष्ठले उपलब्ध गराएका छन्। श्रेष्ठ कुनै पनि हालतमा ति व्यक्तीलाई समात्नु पर्ने भन्दै लागि परेका छन् ।


भिडियोमा अस्टमी गुरुङले नाम लिएकी सुपरभाईजर,बंगलादेशी व्यक्ति : साईमन काजी
अस्टमीलाई विदेश पठाउने पारामोड ओभरसीस कंलकीका सञ्चालक कृष्ण रिजाललाई अस्टीमाको आत्महत्या पछाडी जोडीएको कम्पनी र व्यक्तिहरुको नियन्त्रण र निगरानीको लागि दबाब दिईएको छ !!

अस्टमीले आत्महत्या गरेका भनीएपनि उनले मर्नुअघि रेर्कड गरीएको भिडियोको आधारमा उनको हत्या गरीएको वा आत्महत्या लागि बाध्य पारेको देखीन्छ ।

हेर्नुहोस जनता संग सिधा कुरा  कार्यक्रमको एउटा हृदयदारक एपिसोड !!

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger