यो घटनाको बिषयमा एउटा प्रतिनिधी पात्र हुन नुवाकोटकी प्रगती पाण्डे । उनलाई निक ज्याक नाम गरेको एक फेसबुक एकाउन्टबाट बारम्बार उपहार पठाइदिएको भन्दै म्यासेज आयो । धेरै समयमा सम्म उनले वेवास्ता गरीन जब भारतको नम्बरबाट सन्ध्या चौधरी बताउने एक नेपाली भाषी किशोरीले फोन गरेर ज्याकले उपहार पठाइदिएको उपहार भन्सारमा रोकीएको बताउँदै झापाको बालकृष्ण खरेलको नाममा पैसा पठाइदिन लगाइन ।
नेपाली भाषामै बोले पछी उन्लाई विश्वास पनि भयो र पहिलो पटक सिटी एक्सप्रेसबाट ३६ हजार पैसा पठाइदिन । उतm पैसा झापाबाट बालकृष्ण खरेलले निकालेका छन् । न्युज २४ नेपालबाट
Post a Comment